tag:blogger.com,1999:blog-7845169987975672699.post-56504867220387639072007-08-28T01:22:00.001-07:002007-08-28T01:22:40.541-07:00सन्तोष सापकोटा अनि अ-सन्तोष मन -"नेपाली" आज धेरै दिन पछी साथी सन्तोष सापकोटा लाई च्याट मा भेटे । निकै खुशी लाग्यो । मन मा परदेश बस्नु को पिडा पोखिएकै छ । धमिलो छ मन,जती आन्सु ले धोए पनि पखालीदैन । केही सुकेका घाउ बल्झिए केही खुशी का त्यान्द्रा सल्बलिए मन भरि । म नेपाली साथी हरुलाई कमै मात्र भेट्छु, आज उसलाई भेट्दा एक पल्ट फेरी म्याग्दी क्याम्पस म बेलाउती अनि आप खाएको सम्झना रु मल्लियो मन भरि । कछा कोठा मा क्यारेम खेलेको बोगटी सरोजhttp://www.blogger.com/profile/07885196120027936275noreply@blogger.com