tag:blogger.com,1999:blog-7845169987975672699.post-47365935100545541692007-08-28T02:13:00.000-07:002007-08-28T02:14:04.324-07:00काले तिम्रो याद मा - (नेपाली)आफ्नो हाँसो बन्धक राखी, बिदेश तिर हिन्छु लाग्यो। अलिकता खुशी बचेँ, अरु आसु किन्छु लाग्यो । एक्लै भेट्दा फकाएथ्यो, मन् मुटु चिरिवरि आफै लाई हराएर, तिम्रो नाम लिन्छु लाग्यो। रोय तिमि तिम्रो लागि, रुने मेरो रहर् भाथ्यो। देखाएथ्यौ सपना ले, अब सन्सार किन्छु लाग्यो। मन तन सुम्पे मैले, तिम्रै निम्ति मरिमेटे। कोसौ पर आहटमा, तिम्रो आभास चिन्छु लाग्यो। कति तिम्रो याद मा, भन् "काले" तिमि आफै, तिम्रै निम्ति बोगटी सरोजhttp://www.blogger.com/profile/07885196120027936275noreply@blogger.com