tag:blogger.com,1999:blog-7845169987975672699.post-25054401163625494502007-08-28T01:25:00.001-07:002007-08-28T02:18:28.003-07:00यस्तो म (येसा मै ) - ( NEPALI)रमाउछु, खुशी हुन्छु, हासिरन्छु जैलेपनि, खुशी छु म किन यती हास्दिनथे कैलेपनि । छेउकाले आँखा तर्छन्, टाढा का ले फर्किहेर्छन्, उफ्री हिडछु टेक्दिन म ,खुट्टा ले भुई कैले पनि । खै के भा'को राम्रो लाग्छु,आफैलाई हेर्दा आफु, चिट्टिक्कै म भाको हुन्छु, बहिर सबै मैले पनि। नचिनेनि सबै सङ्ग मुस्काउदै हिन्ड्छु म त,हुन त हो माया गर्थे, सबै लाई पैले पनि CREAM घस्छु मुहार मा, टि-सर्ट मा बुट्टा भर्छु, कपालबोगटी सरोजhttp://www.blogger.com/profile/07885196120027936275noreply@blogger.com