2007-08-28

काले तिम्रो याद मा - (नेपाली)

आफ्नो हाँसो बन्धक राखी, बिदेश तिर हिन्छु लाग्यो।
अलिकता खुशी बचेँ, अरु आसु किन्छु लाग्यो ।

एक्लै भेट्दा फकाएथ्यो, मन् मुटु चिरिवरि
आफै लाई हराएर, तिम्रो नाम लिन्छु लाग्यो।

रोय तिमि तिम्रो लागि, रुने मेरो रहर् भाथ्यो।
देखाएथ्यौ सपना ले, अब सन्सार किन्छु लाग्यो।

मन तन सुम्पे मैले, तिम्रै निम्ति मरिमेटे।
कोसौ पर आहटमा, तिम्रो आभास चिन्छु लाग्यो।
कति तिम्रो याद मा, भन् "काले" तिमि आफै,
तिम्रै निम्ति रित्तिएथे, बाकि सास नि दिन्छु लाग्यो।

यस्तो म (येसा मै ) - ( NEPALI)

रमाउछु, खुशी हुन्छु, हासिरन्छु जैलेपनि,
खुशी छु म किन यती हास्दिनथे कैलेपनि ।

छेउकाले आँखा तर्छन्, टाढा का ले फर्किहेर्छन्,
उफ्री हिडछु टेक्दिन म ,खुट्टा ले भुई कैले पनि ।

खै के भा'को राम्रो लाग्छु,आफैलाई हेर्दा आफु,
चिट्टिक्कै म भाको हुन्छु, बहिर सबै मैले पनि।

नचिनेनि सबै सङ्ग मुस्काउदै हिन्ड्छु म त,
हुन त हो माया गर्थे, सबै लाई पैले पनि

CREAM घस्छु मुहार मा, टि-सर्ट मा बुट्टा भर्छु,
कपाल रङ्ग्याई कालो पार्छु,अनी हुन्छु "कैले"पनि ।

तिम्रै हो यो उपहार, खुसी दि यो यती बिधी,
सपनि म सँगै हुन्छौ, छेउ मा आउन येले पनि ।

सन्तोष सापकोटा अनि अ-सन्तोष मन -"नेपाली"

 

           आज धेरै दिन पछी साथी सन्तोष सापकोटा लाई च्याट मा भेटे । निकै खुशी लाग्यो । मन मा परदेश बस्नु को पिडा पोखिएकै छ । धमिलो छ मन,जती आन्सु ले धोए पनि पखालीदैन । केही सुकेका घाउ बल्झिए केही खुशी का त्यान्द्रा सल्बलिए मन भरि  । म नेपाली साथी हरुलाई कमै मात्र भेट्छु, आज उसलाई भेट्दा एक पल्ट फेरी म्याग्दी क्याम्पस म बेलाउती अनि आप खाएको सम्झना रु मल्लियो मन भरि । कछा कोठा मा क्यारेम खेलेको अनि बोगटी सर ले गाली गरेको भर्खरै जस्तो लाग्यो । आज म टाढा छु आफ्नो माटोदेखि, परिचित बाटो देखि, अनि ति साथीहरु क सुकिला मुस्कान केवल आँखा बन्द गरेर मात्र देख्न सक्छु । त्यसैले त आज को खुशी मा पनि रुन मन लगेको छ ।

          कैले कही त साथीहरुलाई सम्झिदा पनि दु:ख लागेर आउछ । आफुले केही गर्न सकिएन भनेर उनिहरु देखि डाहा लाग्छ कैलेकही ।

           म कहिल्यै राम्ररी बोल्न अनि नजिक हुन सकिन सँगै हुँदा । तर आहिले याद म निकै मन पर्छन ति दिन हरु । क्याम्पस माथि को त्यो डाँडा मा बुटवल को साथी लाई लगेर गए गएको असारमा । रुन रुन मन लगेर आयो । सानो भाई, सुमन्, सन्तोष, मायालु, ज्योती, बाबुराम, मन्जु, सुनिल, इक्रम, बिमल,रमा, हिमाल , अनि चिरन कस्लाई बिर्सेको छु र? चिरन्जिवी, सँगै पढ्ने साथी त्यसरी संसार छोडेर गएको देख्दा निकै मन रोएको थियो । के गर्नु? सोचेजस्तो कहाँ हुदो रहेछ र?

      कार्की सर्, नेपाली सर अनि बोगटी सर मैले बिर्सन नहुने मान्छे हुन जस्तो लाग्छ । बितेका दिन नफर्किने रिती छ संसार   को त्यसैले त मात्र याद सँगलेर बसेको छु । बस्

           ईन्डिया पस्नु  मेरो लागि मात्र बिवसता हो । लक्ष हिना यात्रा को टुङो नहुदो रहेछ । अनि त एक्लोपन को पिडा मेट्न वेब साईट को आस्राय लियको छु । सबैलाई म कैले रुदिन भनेर ढाट्छु अनि एक्लो हुँदा रुन्छु । बाच्नु बिवसता त होइन तर रोएको मन लिएर हाँस्दै बाच्नु पर्दा साचिकै हासो लाग्छ ।

           भन्छन्, तिमी हाँसे संसार हास्छ, तर तिमी रोए संसार अझ बेसारी हास्छ । क गर्नु त? हाँसि रहेछु । बाची रहेछु ।

SAROJ.COM.....CREATION on NEPALi FAVOUR. provided by Bravenet.com

2007-08-26

कम्बख्त यह जिन्दगी

चिट्ठाजगत अधिकृत कड़ी

दुरी लिखा और, कभी मजबुरी लिखा,
वो कम्बख्त लेकिन, जिन्दगी पुरी लिखा ।
 
 अपने गम कि परछाई, सोया नही अभी,
वहाँ भि उसकी, दिलकी बहादुरी लिखा ।
 
 
शुक्र है छुट गए, हारने मे से हम,
फिर भि जितवादियो से, मिलो कि दुरी लिखा ।
 
 
टुटते कभी जुडते, पहुच गए हम,
मुकाम पर आए तो, फिर आधि-हुरी लिखा ।
 
 
हा, याद आई है, उसकी आज हमे,
इसलिए तो प्रसशा, दिल से भुरि-भुरी लिखा ।
 

टेस्ट पोस्ट - चिट्ठा अधिकृत के लिए

चिट्ठाजगत अधिकृत कड़ी कृपया यह पोस्ट इग्नोर किजिए ।

 

पहचान-पर्ची: chitthahjagat.in

टेस्ट पोस्ट - चिट्ठा अधिकृत के लिए


चिट्ठाजगत अधिकृत कड़ी
कृपया यह पोस्ट इग्नोर किजिए ।